२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

प्रवासी युवा भन्छनः मन्त्री अधिकारीको काम इतिहासकै उत्कृष्ट

–तीर्थ भट्टरार्इ म बिगत १३ बर्षदेखी युएइको अबुधाबिमा कार्यरत छु । देशमा सोचेजस्तो रोजगारीको अवसर

विम्स्टेकका कुनै पनि संयन्त्रमा सैन्य अभ्यासबारे छलफल भएको छैनः मन्त्री ज्ञवाली

२० भदाै, काठमाडाैँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास

नेकपाले बोलायो सचिवालय र स्थायी समिति बैठक, एकता विवाद सुल्झने विश्वास

२० भदाै, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय र स्थायी समिति बैठक बलाएको छ

१० वर्षीय छोरीलार्इ बालात्कार गर्ने ललितपुर बाँडेगाउँका एक व्यक्ति पक्राउ

२० भदौ, काठमाडौँ । ललितपुरमा अाफ्नै छोरी बालत्कारको अभियोगमा एक जना बाबु प्रकाउ परेका छन

अपराध संहिता संशोधनको मागगर्दै सिडिअो मार्फत प्रधामन्त्रीलार्इ ज्ञापन

२० भदाै, नुवाकोट ।  नुवाकोटका पत्रकारहरुले प्रधानमन्त्रीलाई नयाँ कानून संसोधनको माग गर्दै बुधवार ज्ञापनपत्र बुझाएका छन्

अरूको नयाँ जीवनका लागि रगत संकलन गर्दै लायन्स क्लव अफ काठमाडौँ ग्लोबल टाउन

२० भदाै, काठमाडाैँ । लायन्स क्लव अफ काठमाडौं ग्लोबल टाउनकाे अायाेजनामा बृहत् रक्तदान कार्यक्रम गरी

स्वीट्जरल्याण्डले नेपाललार्इ २ अर्बकाे अनुदान सहयाेग गर्ने

२० भदाै, काठमाडाैँ । सुरक्षित आप्रवासन परियोजना सामी (तेस्रो चरण) कार्यान्वयन गर्न नेपाल सरकारलाई स्वीट्जरल्याण्ड

२ किलो सुन र ४ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

२० भदौ, चितवन । चितवनकाे नारायणगढबाट मङ्गलबार बरामद गरिएको सुन, चाँदी, नगदसहित पक्राउ परेका व्यक्तिलाई

अख्तियारकाे प्रमुख आयुक्तमा नवीन घिमिरे सिफारिश, काे हुन् घिमिरे ?

२० भदाै, काठमाडौँ । संवैधानिक परिषद्ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीन घिमिरेको नाम

ट्रिपरले मोटरसाइकललार्इ ठक्कर दिँदा दुर्इ जनाको मृत्यु

२० भदाै, काठमाडाैँ । प्रदेश २ को अस्थायी राजधानी धनुषामा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार दुई

पाकिस्तानको नयाँ राष्ट्रपतिमा आरिफ अल्भी निर्वाचित

२० भदाै, काठमाडाैँ । आरिफ अल्भी पाकिस्तानको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनी प्रधानमन्त्री इमरान

भूकम्पको तीन वर्ष वित्दा पनि देगु तलेजु मन्दिर पुनःनिर्माणको टुङ्गो समेत लागेन

२० भदाै, काठमाडाैँ ।  पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिर पुनःनिर्माणको टुङ्गो लाग्न सकेको