१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

नेपालमा उत्पादित हस्तकला सामग्री पाँच अर्बको  निर्यात

–अच्युत रेग्मी १ भदौ,काठमाडौँ । आर्थिक वर्ष २०७४÷७५ मा नेपालमा उत्पादित रु पाँच अर्ब २१

मोबाइल एप्सबाट रेडियो नेपाल विश्वभर सुन्न सकिने

१ भदौ,काठमाडौँ । रेडियो नेपाल अब मोबाइल एप्सबाट पनि विश्वभर सुन्न सकिने भएको छ ।

प्राधिकरणका आयोजनाको लागत घटाउनुस्ः मन्त्री पुन

–रमेश लम्साल १ भदौ,काठमाडौँ । निर्माणाधीन जलविद्युत् आयोजनाको लागत र समयावधि लम्ब्याउने रोेगबाट मुक्त हुन

यातायात कार्यालय स्वयम्भूका देवेन्द्र गोइत र नारायण श्रेष्ठ घुससहित पक्राउ

१ भदाै, काठमाडाैँ । यातायात व्यवस्था कार्यालय ठूलोभर्‍याङ, स्वयम्भु काठमाडौंमा कार्यरत सहलेखापाल देवेन्द्र गोइत र

Another rhino found dead; natural death of wildlife on rise

Ratnanagar, Aug 17ः  An endangered one-horned rhino was found dead in a pool of water

Prosperity only after women empowerment: CM Raut

Mahendranagar, Aug 17ः Chief Minister of Province-2 Lal Babu Raut has said that the prosperity

दुर्इ अनेरास्ववियुको एकीकरणः अध्यक्षमा एेन महर ! नाम अनेरास्ववियू रहने

१ भदाै, काठमाडाैँ । तत्कालीन एमाले र माअोवादीको विद्यार्थी संगठनको एकता निर्णायक मोडमा पुगेको छ

अनाधिकृत कर बढाउने र जनतामा त्रास सिर्जना गर्ने स्थानीय निकायलाई कारवाही हुन्छः मुख्यमन्त्री पौडेल

१ भदौ,हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अनाधिकृतरुपमा कर बढाउने स्थानीय निकायलाई

महिलाको समृद्धि विना प्रदेश र मुलुकको समृद्धि सम्भव छैनः मुख्यमन्त्री राउत

१ भदौ, धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आधा आकाश ढाकेको महिलाको समृद्धिविना

निरपेक्ष गरिबी अन्त्य गर्छाैः अर्थमन्त्री  खतिवडा

१ भदौ,काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले तीन÷चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन

बाजपेयीको अन्त्येष्टिमा भाग लिन भारत हिँडे निधि

१ भदौ,काठमाडौँ । नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति बिमलेन्द्र निधि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ

राष्ट्रिय जनावर गार्इको बिरोधमा सिंहदरबार अघि नांगिने जितिन लिम्बु पक्राउ

१ भदौ, काठमाडौं । राष्ट्रिय जनावर गार्इको बिरोधमा सिंहदरबार अघि नांगिने जितिन लिम्बु पक्राउ परेका