मकवानपुरकाे चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्पकाे धक्का
४ चैत, काठमाडाैँ । काठमाडौंमा साेमबार बिहान भूकम्प गएकाे छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ९ बजेर १ मिनेटमा मकवानपुरकाे चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो।

यो २०७२ वैशाख १२ गतेको महाभूकम्पको पराकम्प भएकाे केन्द्रले जनाएकाे छ।
प्रकाशित मिति : 09:36









