१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

केन्द्रीय कार्यालय तोक्न ओली र प्रचण्डले एमाले र माओवादीको तत्कालीन मुख्यालय निरीक्षण गर्दै

४ जेठ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकल दाहाल प्रचण्डले आज तत्कालीन एमाले र माओवादीको मुख्यलायको निरीक्षण गर्ने भएका छन । नेकपाको केन्द्रीय कार्यालय कहाँबाट सञ्चालन गर्ने भन्ने निर्णय लिन धुम्बाराहीमा रहेको एमालेकोे तत्कालनी मुख्यालय र पेरसिडाँडामा रहेको माओवादीको तत्काली मुख्यालयको निरीक्षण गर्न लागिएको बुझिएको छ ।

दुई स्थानको निरीक्षण गरेर हाललाई सहज हुने गरी निर्णय लिने नेकपाका एक नेताले दैनिकीलाई जानकारी दिए । ओली र प्रचण्ड ४ बजेपछि दुबै कार्यालयको निरीक्षणमा निस्कने तय भएको छ ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०७५, शुक्रबार १३:१०