१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा जम्मा हुन केपी ओलीको अपिल (भिडियोसहित)

३ जेठ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिउँसो ३ बजे राष्ट्रियसभा गृहमा जम्मा हुन नेता कार्यकर्ता र शुभेच्छुकलाई अपिल गरेका छन ।

२५ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा पुरानो पार्टी कार्यालय बल्खुमा आयोजित स्मृतिसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादीसँगको पार्टी एकतामा सबैले खुसी मनाउनुपर्ने बताउँदै दिउँसो ३ बजे नै राष्ट्रियसभा गृहमा उपस्थित हुन अपिल गरे ।
सुन्नुहोस ओलीको पूरा भषण

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार ०९:४८