१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

मदन भण्डारीको स्मृति दिवसमै पार्टी एकता गर्न प्रचण्डले प्रस्ताव गरेको खुलासा (भिडियोसहित)

३ जेठ, काठमाडौँ । नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि आजको दिन आफ्नै प्रस्तावमा तयार गरिएको बताएका छन ।

२५ औँ मदन–आश्रित स्मृति दिवसको अवसरमा एमालेको पुरानो पार्टी कार्यालय बल्खुमा आयोजित विशेष कार्यक्रममा प्रचण्डले आजका दिन एकता गर्ने प्रस्ताव आफैँले गरेको जानकारी दिए । उनले यस्तो अवसर प्राप्त भएकोमा अफूलाई गर्व लागेको बताए ।

सुन्नुस प्रचण्डको भाषण

 

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहीबार ०९:३९