प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता
४ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणपछि दुई नेतावीचको मंगलबारको भेटवार्ता दोस्रो पटक हो । यसअघि प्रधानमन्त्री ओली र प्रचण्डबीच चैत १ गते शनिबार भएको थियो ।
प्रकाशित मिति : 18:40









