२४ कार्तिक २०८३, सोमबार | Mon Nov 9 2026

राष्ट्रपति पौडेलले गरे गाई पूजा

२३ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गाईतिहारका दिन गाईको पूजा गरेका छन् । उनले राष्ट्रपति भवन शीतल निवासमा कात्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन देवी लक्ष्मीको प्रतीकस्वरूप आज बिहान गाईको पूजा गरेका हुन् । उनले विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खुवाए ।

प्रकाशित मिति : November 9, 2026 at 10:56 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/