१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

गोपालनाथ योगीले आजदेखि संघीय संसदको महासचिवको काम गर्ने

३ चैत, काठमाडाैँ । संघीय संसदको निमित्त महासचिवमा गोपालनाथ योगीलाई जिम्मेवारी दिइएको छ । योगीले सोमबारबाटै महासचिवले गर्ने सबै काम गर्नेछन । सङघिय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईको नियमित अवकाशपछि योगीलाई सभामुख अग्नि सापकोटाले कायममुकायम महासचिवको जिम्मेवारी दिएका हुन । चैत ३ अर्थात सोमबारबाट  अर्को ब्यवस्था नहुन्जेलका लागि सभामुख अग्निप्रसाद सापकोटाले योगीलाई उक्त जिम्मेवारी दिएका हुन् ।

प्रकाशित मिति : 09:51