१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

३० फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण स्वास्थ्यलाभ गरी अस्पतालबाट बालुवाटार फर्किएका छन । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली १० औँ दिन शुक्रबार अस्पतालबाट निवास फर्किएका हुन ।

प्रधानमन्त्रीले ओलीकाे २१ गते त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ओलीलाइ उनको भान्जी पर्ने समिक्षा संग्रौलाले मिर्गौला दान दिएकी थिइन ।

 

प्रकाशित मिति : 18:32