१२ आश्विन २०८१, शनिबार | Sun Sep 29 2024

नेपाल छाड्नुअघि मोदीका तीन ट्वीट, नेपालीमै यस्तो लेखे (ट्वीटसहित)

२९ वैशाख, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो भ्रमणमार्फत भारत–नेपाल सम्बन्धमा नयाँ उर्जा थपिएको बताएका छन । सामाजिक सञ्जाल ट्वीटरमार्फत मोदीले नेपाली जनता तथा नेपाल सरकारले देखाएको न्यानोपनको लागि आभार प्रकट गरेका छन । उनले नेपालमा आफ्नो स्वागतका लागि नेपाली जनता र नेपाल सरकारलाई धन्यवाद समेत दिएका छन ।

उनले ट्वीटबाटै आफ्नो नेपाल भ्रमण ऐतिहासि रहेका बताएका छन् । भ्रमणले नेपाली जनतासँग आत्मीय हुने ठूलो मौका मिलेको भन्दै मोदीले प्रधानमन्त्री ओलीसँगको छलफल धेरै फलदायी भएको पनि प्रतिक्रिया दिएका छन ।

 

प्रकाशित मिति : २९ बैशाख २०७५, शनिबार १९:३७