१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

सरकारले देशलाई विकासको सट्टा बरबादीतर्फ धकेलेकाे छः नेता थापा

१६ माघ, इनरुवा । वर्तमान सरकारले देशलाई पछाडि धकेलेको बताउनुभएको छ । सुनसरीको रामधुनी नगरपालिकामा बुधबार काँग्रेस रामधुनी नगर समितिले आयोजना गरेको नगर सम्मेलनमा उहाँले सरकारले देशलाई विकासको सट्टा बरबादीतर्फ लगेको आरोप लगाउनुभयो

बहुमतप्राप्त सरकारले देशलाई अहिले विकास निर्माणतर्फ अगाडि बढाउनुपर्नेमा त्यसविपरीतका कार्य गर्ने गरेको उहाँको भनाइ थियो ।कार्यक्रममा काँग्रेस सुनसरीका सभापति तथा प्रदेश नं १ को प्रदेशसभाका संसदीय दलका नेता राजिव कोइरालाले नेता थापालाई पार्टीको नेतृत्वमा आउन आग्रह गर्नुभयो ।

प्रकाशित मिति : 12:39