१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

अन्तत अग्नी सापकोटालाई सभामुख बनाउन ओली–प्रचण्ड सहमत

२ माघ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख बनाउन सहमति बनेकाे छ।

आइतबार बिहान बसेकाे २ अध्यक्षको बैठकले सापकोटाको नाममा सहमति जुटाएकाे हाे। बालुवाटार स्राेतले सापकाेटाकाे नाममा अध्यक्षद्वय सहमतिमा पुगेकाे जनाए । २ अध्यक्षको सहमतिलाई अपराह्न ४ बजे बस्ने नेकपाकाे सचिवालय बैठकले अनुमोदन गर्ने बताइएकाे छ ।

 

प्रकाशित मिति : 13:31