१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

मन्त्रिपरिषद बैठकका यस्ता छन् २० निर्णय

२ माघ, काठमाडौँ । पुस २८ गते बसेको मन्त्रिपरिषद बैठकले विद्युत वितरण प्रणाली स्तराेन्नति तथा विस्तार आयाेजनाका लागि युरोपेली लगानी बैंकबाट प्राप्त हुने १२ अर्ब ७६ करोड ( १०० मिलियन युरो) ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

बिहीबार बैठकका निर्णयहरु सुनाउँदै सरकार प्रवक्ता एव् सञ्चारमन्त्री गोकुल बास्कोटाले नेपाल र जनवादी गणतन्त्र चीनबीच फौजदारी विषयमा पारस्पारिक कानूनी सहायता सम्बन्धी सन्धिलाई स्वीकृत गरी जानकारीका लागि संघीय संसदमा पेश गर्ने जानकारी दिए । मन्त्रिरिषद बैठकले यी लगायत २० वटा निर्णयहरु गरेको छ ।

प्रकाशित मिति : 16:45