१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

मन्त्रिपरिषद बैठकका यस्ता छन् २१ निर्णय

३ पुस, काठमाडाैँ । मंसिर ३० गते बसेको मन्त्रिपरिषद बैठकले सेनाका सहायक रथि निर्मलकुमार थापालाई उपरथि, महासेनानी नारायण सिलवाललाई सहायक रथि र प्रमुख सेनानीद्वय लव खत्री र रुपेन्द्र बुढाथोकीलाई महासेनानीमा पदोन्नती गर्ने निर्णय गरेको छ । त्यस्तै महासेनानी दिप सिंह र प्राविधिक महासेनानी डा.अमित जोशीको राजीनामा पनि बैठकले स्वीकृत गरेको छ । यस्तै सरकारले नेपाली सेनाका ३ उपरथीहरुको सरुवा गर्ने निर्णय गरेको छ ।

बैठकले सरकारी सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरुको हिनामिना सम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गठित नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) को छानविन समितिको म्याद २०७६ मंसिर२८ देखि पुस २८ सम्मका लागि एक महिना थप गर्ने निर्णय समेत गरेको छ ।

यस्ता छन् मन्त्रीपरिषद् बैठकका अन्य निर्णयः

प्रकाशित मिति : 16:33