१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

पर्यटन मन्त्री योगेश भट्टराईकाे सपथ ग्रहणदेखि मन्त्रालय प्रवेशसम्म जे देखियाे (फोटोफिचर)

१५ साउन, काठमाडाैँ । नेपाल कम्युनष्टि पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका छन् । प्लेजुङ्गबाट निर्वाचित भट्टराईको आजै ४ बजे शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।

प्रकाशित मिति : 18:48