१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

नेकपा सचिवालय बैठक निश्कर्ष विना नै सकियो

११ साउन, काठमाडाैँ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी को सचिवालय बैठक स्कुल विभागको जिम्मेवारी बाँडफाँडमा कुरा नमिलेपछि निश्कर्ष विना नै सकिएको छ ।  नेपाल कम्युनिष्ट पार्टी को सचिवालय बैठक पटक–पटक स्थगित हुँदै आएको थियाे । बैठकमा कुरा नमिलेपछि दुई हप्तापछि बैठक बस्नेगरी सकिएको श्रोतले जनाएको छ ।

प्रकाशित मिति : 17:27