विप्लव समूहका युवा अध्यक्ष खड्क विसी सुर्खेतबाट पक्राउ
१० साउन, जाजरकाेट । विप्लव समूह, युवा सङ्गठन नेपालका अध्यक्ष खड्क विसी सुर्खेतबाट पक्राउ परेका छन् । चन्दा उठाउने, अशान्ति फैलाउने लगायतको आरोपमा प्रहरीले उहाँलाई सुर्खेतबाट पक्राउ गरेको जनाएको छ । रासस

प्रकाशित मिति : 15:29









