५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

बसको ठक्करबाट बालिकाको मृत्यु

१७ असार, काठमाडाैँ ।  काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–४ पासिकोटस्थित बा२क ९९७४ नम्बरको स्कुलबसको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ । उक्त दुर्घटनामा ंपरी पासिकोट बस्ने पाँचथर घर भएका दिनेश नेपालीका तीन वर्षीया छोरी सुजितीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि न्यूरो अस्पताल बाँसबारीतर्फ लैजाने क्रममा बाटो मै मृत्यु भएको हो । रासस

प्रकाशित मिति : 18:35