५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

भ्रष्टाचारको मुद्दामा सशस्त्र प्रहरीका ४ पूर्वआईजीपीले पाए सफाइ

१५ असार, काठमाडौँ । भ्रष्टाचारको मुद्दामा सशस्त्र प्रहरीका ४ पूर्वआईजीपीले सफाइ सफाइ पाएका छन्  ।

साेमबार विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय प्रमोदकुमार श्रेष्ठ र द्वारिकामान जोशी बैद्यको इजलासले पूर्वआईजीपी शैलेन्द्रकुमार श्रेष्ठ, सनतकुमार बस्नेत कोषराज वन्त र बासुदेव ओलीलाई सफाइ दिएको हो ।

 

प्रकाशित मिति : 14:39