५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

एसइई परिक्षामा अभिनेत्री करिष्माले ल्याइन बी प्लस ग्रेड

१२ असार, काठमाडाैँ । अभिनेत्री करिष्मा मानन्धरले एसइई परिक्षामा  बी प्लस ग्रेड ल्याउन सफल भएकी छिन् । बिहीबार दिउसो नतिजा सार्वजनिक भएपछि  उत्साहित बनाएको छ। कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा पढेकी  करिष्माले  एसइई परीक्षा पनि सोही स्कुलबाट दिएकी हुन् । उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजार थियो ।

प्रकाशित मिति : 17:41