२७ बैशाख २०८१, बिहीबार | Fri May 10 2024

आयुष्मानकाे अंगालोमा बाँधिने काे हुन् ति युवती ? कता हराइन् प्रियाँका ?


१२ असार, काठमाडाैँ । नायक आयुष्मान देशराज जोशीकाे अंगालाेमा शिल्पा मास्के बाँधिएकी छिन् । उनिहरू दुइ जनाले नेपाली नयाँ चलचित्र सानाे मनमा अभिनए गरेका छन् । उक्त फिल्मकाे शीर्ष गीत पनि सार्वजनिक भैसकेकाे छ । असार २० गतेदेखि प्रदर्शनमा आउने भनिएकाे फिल्म सानाे मनकाे  शीर्ष गीतमा  गीतमा सुयोग सोताङ्गको संगीत, रोहित जोन क्षेत्रीको स्वर र स्वप्निल शर्माको शब्द रहेको छ ।

 म्यूजिकल लभस्टोरी नजरामा निर्माण भएको फिल्मलाई योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धरले सयुंक्त निर्माण गरेका हुन् । फिल्ममा समिर सुनवार र निर्देशक गुरुङको कथा रहेको छ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार १६:३३