२८ बैशाख २०८१, शुक्रबार | Fri May 10 2024

किन असहज मान्दैछिन् श्रीमान सँग काम गर्न स्वस्तिमा खड्का ?


१२ असार, काठमाडाैँ । नेपाली पछिल्लो समयकी चर्चित नायिका स्वस्तिमा खड्काले  श्रीमान सँग काम गर्न असहज भएकाे खुलासा गरेकी छिन् । चलचित्र घामट शेरे को छायांकनमा स्वस्तिमाकाे जोडी निश्चल बस्नेतसँग जोडिएको छ । चलचित्रमा निश्चल र स्वस्तिमा श्रीमान र श्रीमतीको भूमिकामा देखिदैँ छन् ।

स्वस्तिमाले सुटिङको समय निश्चलसँग काम गर्न केही असहज भएको बताइन् । उनले निश्चल आफ्नो श्रीमान भएकाले चलचित्रमा पनि श्रीमान श्रीमतीको भूमिका निभाउनु पर्दा भावनामा डुुबिने कुरा बताइन् । उनलाई निश्चल आफ्नै श्रीमान त हो भन्ने महशुस भएकाले चलचित्रमा पनि भावनामा बढी डुबेको बताइन् ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार १४:०६