५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

काभ्रेकाे पनौतीमा प्रहरीको गाडी दुर्घटना

११ असार, काठमाडौँ । काभ्रेको पनौतीमा संघीय प्रहरी इकाइ कार्यालय, बागमतीको गाडी दुर्घटना भएको छ । घटनामा केही प्रहरी घाइते भएका छन् ।

घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको उनले बताए ।

 

प्रकाशित मिति : 14:38