१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

बालुवाटार जग्गा प्रकरणमा मुछिएका ८६ जनालाई अख्तियारको ७ दिने सूचना (नामावलीसहित)

११ असार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको बहुचर्चित जग्गा प्रकरणमा मुछिएका ८६ जनालाई बयानका लागि बोलाएको छ । अख्तियारले बुधबार नाम र कित्ता नम्बरसहित सार्वजनिक सूचना प्रकाशित गर्दै ललिता निवास प्रकरणमा मुछिएकाहरुलाई ७ दिनभित्र बयानका लागि उपस्थित हुन निर्देशन दिएको हो ।

अख्तियारका अनुसार  फोनमार्फत सम्पर्क नभएकाहरुको मात्रै सूचना निकालिएको हो ।

प्रकाशित मिति : 13:49