५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

काठमाडौँको सुकेधाराबाट प्रचारका सामग्रीसहित विप्लवका कार्यकर्ता पक्राउ

१० असार, काठमाडौँ । काठमाडौँको सुकेधाराबाट विप्लवका कार्यकर्ता पक्राउ परेका छन् । मंगरबार बा २ ज ३८१७ नम्बरको ट्याक्सीमा सवार विप्लवका कार्यकर्ता भागीराज राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राई विप्लव समूहको प्रचार सामग्रीसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 12:47