पत्रकार दिनेश बस्नेतमाथि सांघातिक आक्रमण, एक जना पक्राउ
५ असार, काठमाडाैँ । देशको राजधानी काठमाडौंमा समाचार संकलन गर्ने क्रममा सल्लेरी खबरका समाचार सम्पादक दिनेश बस्नेत माथी दिन दाहाडै साङ्घातिक हमला भएको छ । पत्रकारलाई शैलेश श्रेष्ठ सहित श्रेष्ठका ड्राइभर सन्जय लामा सहितको दर्जन गुन्डाहरुको ग्याङ्ग्ले हमला गरेको छ ।

कुट्ने मध्य एकजनालाई प्रहरीले पक्राउ गरि सानोठिमीमा राखेको छ । घटनामा प्रहरीको भुमिका समेत सङ्कास्पद देखिएको छ । हमाला गर्ने टोलिले पत्रकार दिनेश बस्नेतलाई डर-त्रास तथा आर्थिक प्रलोभन समेत देखाएका छन् ।
प्रकाशित मिति : 21:12









