५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

कार्यक्रममा जान लागेका प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउने २ जना पक्राउ

४ असार, काठमाडौं । कार्यक्रममा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाउने २ जना पक्राउ परेका छन् । कलंकी मालपोत कार्यालयको उद्घाटन गर्न जाने क्रममा प्रधानमन्त्री ओलीलाइ कालो झन्डा देखाउने  २ जना पक्राउ परेको महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी देवेन्द्रबहादुर पालले बताएका छन् । उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन।

 

प्रकाशित मिति : 17:15