१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

शिक्षक लाइसेन्सका लागि आवेदन खुल्याे (विज्ञापनसहित)

२ असार, काठमाडौँ । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रका लागि दरखास्त आह्वान गरेको छ । आयोगले सोमबार विज्ञापन प्रकाशन गरी प्राथमिक, निम्नमाध्यामिक र माध्यमिक तहमा अध्यापन अनुमति पत्रका लागि दरखास्त आह्वान गरेको हो ।

अनलाइनमार्फत पनि दरखास्त दिन सकिने छ । त्यसका लागि आयोगको वेबसाइट (www.tsc.gov.np) मा गरेर आवेदन गर्न सकिने छ।दरखास्त दिने मिति यही असार २२ गतेसम्म छ । त्यसपछि थप ७ दिन अर्थात २९ गतेसम्म दोब्बर दस्तुर तिरेर आदेवन दिन सकिने आयोगले जनाएको छ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार २१:१९