१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

हार नमान्ने यी ५ राशीका व्यक्तिहरू, बदल्छन् आफ्नो भाग्य !

१ असार, काठमाडाैँ । यी ५ राशि हरूले जीवनमा कहिले हार मान्दैनन् । आफ्नाे लक्षे प्राप्तीकालागि यी राशिहरू कडा मेहनत गर्ने गर्दछन् । ति हार नमान्ने राशिहरू यी हुन् ।

कर्कट: कर्कट राशि भएकाले आफ्नो कामको नतिजा खोज्ने गर्दछछन् । यस कारण उनीहरु कुनै पनि कामको जिम्मा लिन्छन् भने त्यसलाई पूरा गर्न कुनै कमि राख्दैनन्।

सिंह: आफ्नो क्रोधित स्वभावको कारण यस राशिको व्यक्तिहरूलाई अग्नि तत्वसँग सम्बन्धित मानिन्छ। यी राशि भएका मानिसहरू महत्वाकांक्षी मात्र नभएर उनीहरुले शक्तिलाई पनि माया गर्छन्। उनीहरू केहि प्राप्त गर्न कडा मेहनत गर्छन्।

 मकर: मकर राशि अन्य राशसकाे तुलनामा सबैभन्दा बढि मेहनती राशि मानिन्छ। काम धेरै महत्वपूर्ण होस् वा सामान्य होस्, याे राशिले कहिल्यै पनि आफ्नो पूर्णतालाई कम गर्न चाहँदैनन् । यस कारण उनीहरूको सबै काम सही हुन्छ।

कुम्भ: थुप्रै सपनाहरू बाेक्ने कुम्भ राशि भएका मानिसहरू मेहनती हुने भएका कारण अत्यन्त महत्वकांक्षी हुन्छन् । उनिहरू सपना पुरा गर्न कडा मेहनत गर्छन् ।

मीन: यस राशिका मान्छेलाई दिनमा सपना देख्ने बानी हुन्छ। त्यो असंभव जस्तो लाग्ने सपनालाई पूरा गर्नको लागि कडा मेहनत गर्न पछि पर्दैनन्। एक पटक तिनीहरूले आफ्नो लक्ष्य सोचेपछि त्यसलाई प्राप्त गर्न तन, मन र धनका साथ लागि पर्छन्।

प्रकाशित मिति : १ असार २०७६, आईतवार १७:४६