२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

दाङका सहायक वन अधिकृत रामज्ञाप्रसाद साह २० हजार घुससहित पक्राउ

३१ जेठ, दाङ । दाङमा सहायक वन अधिकृत रु २० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सब–वन डिभिजन कार्यालय बेलामा कार्यरत रामज्ञाप्रसाद साहलाई घुससहित पक्राउ गरेको हो । साहलाई लमहीको एक जुस पसलबाट पक्राउ गरिएको छ । उनलाई पक्राउ गरेर अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : June 14, 2019 at 8:38 pm