२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

सार्वजनिक यातायातको भाडा १२ प्रतिशतसम्मले बढ्यो

३० जेठ, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको हाे ।

?

यात्रु बोक्ने र मालसामान बोक्ने दुबैथरी यातायातका साधनको भाडा बढेको छ । सरकारले बसभाडामा १० देखि १२ प्रतिशतसम्मले वृद्धि गरेको छ ।

प्रकाशित मिति : June 13, 2019 at 5:21 pm