३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

काठमाडौँमा ३ हजार मानिस अट्ने सम्मेलन केन्द्र निर्माण गरिने

जेठ १५, काठमाडौँ । सरकारले उपत्यकामा यसै वर्ष ३ हजार मानिस अट्ने सम्मेलन केन्द्र निर्माण गर्ने घोषणा गरेको छ।

बजेटमा ३ वर्षभित्र ५ हजार मानिस अट्ने सम्मेलन केन्द्र बनाइने जनाइएको छ । सबै प्रदेशमा २ हजार मानिस अट्ने सम्मेलन केन्द्र स्थापना गरिने समेत भनिएको छ । त्यस्तै धनगढी, सुर्खेत र विराटनगरमा सभाहल निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति : 17:55