३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

घट्टेकुलो विस्फोटमा ‘विप्लव’का विद्यार्थी नेता रविन केसी घाइते

१२ जेठ, काठमाडाैँ । काठमाडाैँकाे  घट्टेकुलाेमा  आइतबार दिउँसो भएको विष्फोटमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको संलग्नता रहेको प्रहरीको अनुमान गरेको छ । घटनास्थलमा विप्लब समूहको भोलिको बन्द सफल पारौं भन्ने नारासहितको पर्चा भेटिएपछि विस्फाेटमा विप्लव  समूहको स‌ंलग्नता रहेको प्रहरीले आशंका गरेकाे महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए।

विस्फोटनमा परी घाइते हुनेमध्ये एक जना विप्लवका विद्यार्थी नेता रविन केसी त्रिचन्द्र कलेजमा विप्लव माओवादीको विद्यार्थीका अध्यक्ष रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : 18:35