३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

रामेछाप केन्द्र बनाएर फेरी गयाे भुकम्प

११ जेठ, रामेछाप । रामेछाप केन्द्र बनाएर फेरी गयाे भुकम्प गएकाे छ । रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको छ । बिहान ११ बजेर २ मिनेटमा रामेछापको गुम्देलमा ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो आजकाे २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प हो ।

प्रकाशित मिति : 12:02