३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

नक्कली भारतीय रुपैयाँसहित पक्राउ परेका युनुस अन्सारीसहित ६ जना सार्वजनिक

१० जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ७६ लाख नक्कली भारुसहित पक्राउ परेका युनुस अन्सारीसहित ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

तीन जना पाकिस्तानी नागरिकलाई लिन पुगेका युनुसलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई प्रहरीले शुक्रबार नै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा उपस्थित गराउँदा अन्सारीले भने मास्क लगाएका थिएनन् ।

याे पनि पढ्नुहाेस्ः

-त्रिभुवन विमानस्थलबाट कराेडाैँ नक्कली भारतीय रुपैयाँसहित युनुस अन्सारी पक्राउ

प्रकाशित मिति : 18:04