त्रिभुवन विमानस्थलबाट करोडौं भारतीय नक्कली नाेटसहित ४ जना पक्राउ
१० जेठ, काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करोडौं भारतीय नक्कली नाेटसहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नसरुद्दिन अन्सारीसहित ४ जना रहेकाे प्रहरीले जानकारी दिएकाे छ । यससम्बन्धी थप विवरण अाउन बाँकी छ ।
प्रकाशित मिति : 13:11







