३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026

दैलेखमा मिनी ट्रक दुर्घटना, ३ जनाको शव जलेकाे अवस्थामा भेटियाे

१० जेठ, काठमाडौँ । दैलेखमा मिनी ट्रक दुर्घटना भएके छ । दैलेखको गुराँस गाउँपालिका-१, रिगलपानीमा मिनी ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो सडकबाट करिब ३ सय मिटर तल ट्रक खसेको प्रहरीले जानकारी दिएकाे छ ।


दुर्घटनास्थल नजिकै रहेको प्रहरी चौकीले ३ वटा शव जलेको अवस्थामा भेटिएको जानकारी दिएको छ । ट्रकको नम्बर प्लेट पनि जलेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : 12:40