१४ मंसिर २०८३, आइतबार | Sun Nov 29 2026

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

https://www.muktinathbank.com.np/online/loan-application

१३ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा दुई हजार रुपैयाँले बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४८ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ४६ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य २० रुपैयाँले बढे आज प्रतितोला चाँदीको मूल्य ३ हजार २१५ रुपैयाँ कायम भएको छ। शुक्रबार  चाँदी प्रतितोला ३ हजार १९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रकाशित मिति : November 29, 2026 at 10:58 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/