११ मंसिर २०८३, बिहिबार | Thu Nov 26 2026

प्रि ओपन सेसनमा ३ अंकले बढ्यो नेप्से

https://www.muktinathbank.com.np/online/loan-application

१० मंसिर, काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ३.११ अंकले बढेर २६५०.७७ विन्दुमा पुगेको छ।  बिहीबार प्रि ओपन सेसनमा २ करोड १० लाख ३ हजार ५५४ रुपैयाँ २० पैसाबराबरको ३४ हजार ८३९ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : November 26, 2026 at 10:55 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/