प्रि ओपन सेसनमा ३ अंकले बढ्यो नेप्से
१० मंसिर, काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ३.११ अंकले बढेर २६५०.७७ विन्दुमा पुगेको छ। बिहीबार प्रि ओपन सेसनमा २ करोड १० लाख ३ हजार ५५४ रुपैयाँ २० पैसाबराबरको ३४ हजार ८३९ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : November 26, 2026 at 10:55 am














