९ मंसिर २०८३, मंगलबार | Tue Nov 24 2026

प्रि ओपन सेसनमा साढे १ अंकले बढ्यो नेप्से

https://www.muktinathbank.com.np/online/loan-application

८ मंसिर, काठमाडौं । साताको दोस्रो कारोबारकाे दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से १.५७ अंकले बढेर २६२५.१३ विन्दुमा पुगेको छ। मंगलबार प्रि ओपन सेसनमा ८५ लाख ७१ हजार ५२७ रुपैयाँबराबरको १९ हजार ३८७ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : November 24, 2026 at 10:57 am

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/