१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ कात्तिक १२ गते हुने

९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथ कात्तिक १२ गते हुने भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शपथग्रहण कार्यक्रम कात्तिक १२ गते दिउँसो २ बजे ललितपुरस्थित केन्द्रीय कार्यालयमा आयोजना हुनेछ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई शपथ ग्रहण कार्यक्रममा उपस्थितिका लागि आग्रह गरिएको उनले बताए।

 

प्रकाशित मिति : October 26, 2026 at 11:44 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/