२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिस्ट पार्टीले २५ लाख रुपैयाँ सहयोग गर्ने

१४ भदाै, काठमाडाैं। नेपाली कम्युनिस्ट पार्टीले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा तत्काल २५ लाख रुपैयाँ नगद सहयोग गर्ने निर्णय गरेको छ। पार्टीले आवश्यक राहत सामग्रीसमेत सम्बन्धित जिल्लामा पठाउने निर्णय गरेको जनाएको छ।

dainiki.com

पार्टीका प्रबक्ता प्रकाश ज्वालाका अनुसार विपद् प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले नगद तथा आवश्यक सामग्री सहयोग गर्ने निर्णय गरिएको हो।

 

प्रकाशित मिति : August 30, 2026 at 10:00 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/