प्रधानमन्त्री बालेनले नीति तथा कार्यक्रममा जवाफ नदिने, अर्थमन्त्री वाग्लेले दिने
३० वैशाख, काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नमा प्रधानमन्त्री बालेन शाहले जवाफ नदिने हुनुभएकाे छ। उहाँको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिन लाग्नुभएकाे छ ।
यसअघि प्रधानमन्त्री बालेनले जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले जारी गरेको थियो । तर, प्रधानमन्त्री शाहले जवाफ नदिने भएपछि अर्थमन्त्री वाग्लेले दिन लाग्नुभएकाे हाे ।
प्रकाशित मिति : 11:21









