१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

हिमालयन इन्भेष्टमेण्ट बैंकरका सीईओ राणा बर्खास्त

२१ वैशाख, काठमाडौं । हिमालयन इन्भेस्टमेन्ट ब्यांकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बर्खास्त भएका छन्। कम्पनीको बैशाख १७ गते बसेको सञ्चालक समिति बैठकले सीईओ सुमेर शमशेर राणालाई बर्खास्त गर्ने निर्णय गरेको हो

कम्पनीका अध्यक्ष कपिल कुमार दहालले राणालाई बर्खास्त गरिएको पुष्टि गर्नुभयाे।  उहाँमाथि सम्पत्ति शुद्धिकरणमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : May 4, 2026 at 4:42 pm