१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

त्रिवि उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले कुलपतिसमक्ष पठाए राजीनामा

१७ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले पदबाट राजीनामा दिनुभएकाे छ । त्रिवि पदाधिकारीहरू उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदार रिजालले आज पदबाट राजीनामा दिनुभएकाे हाे ।

 उहाँहरूले कर्मचारीमार्फत् कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री बालेन शाहलाई र ह्वाट्सएपमार्फत् प्रधानमन्त्रीको सचिवालयमा राजीनामा पत्र पठाउनुभएकाे छ ।

प्रकाशित मिति : 14:33