साँखुमा प्रहरीले चलायो गोली
११ वैशाख, काठमाडौं । काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएको छ । लागूऔषध कारोबारीलाई समाउने क्रममा लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभयाे ।
प्रकाशित मिति : 17:09









