११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

हङकङका महावाणिज्यदूत लेखकलाई सरकारले बोलायो फिर्ता

११ वैशाख, काठमाडौं । सरकारले नेपाली महावाणिज्य दूतावास हङकङमा कार्यरत महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महावाणिज्यदूत डा।.लेखकलाई फिर्ता बोलाउने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 16:59