४ मंसिर २०८३, बिहिबार | Thu Nov 19 2026

योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

https://www.muktinathbank.com.np/online/loan-application

२४ चैत, काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त हुनुभएकाे छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा. भट्टलाई नियुक्त गरेको संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलले बताउनुभयो ।

प्रकाशित मिति : April 7, 2026 at 1:48 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/